अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ३६ थान नयाँ सडकबत्ती जडान तथा २२ थान पुराना बत्तीहरुलाई मर्मत् गरी वडालाई उज्यालो बनाउने कार्य सुरु गरेको छ ।
शनिबार चाडपर्वको संघारमा वडाले राती गाउँघरका चौकहरू, चौबाटोहरु, टर्निङ बाटोहरुमा सडबत्ती जडान गरिएको हो । शनिबारबाट सुरुवात गरिएको यो कार्य वडा नं. ८ का सबै टोलहरुमा हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment