अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले सामुदायिक विद्यालय सुधार कार्यक्रम अन्तर्गत निःशुल्क सिटी सफारी कार्यक्रम लागू गर्ने भएको छ ।
वडामा स्थापित सरस्वती आधारभूत विद्यालयका पूर्व प्राथमिक विद्यालय अध्ययनरत सबै विद्यार्थीहरूलाई विद्यालय आउन जान सहजताका लागि निःशुल्क सिटी सफारी कार्यक्रम लागू गर्ने निर्णय गरेको हो । यसका साथै विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन हँुदै आएकोमा कक्षा–५ सम्मका सबै विद्यार्थीहरुलाई आवश्यक किताव पनि निःशुल्क वितरण गरिने वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment