अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा लेखा सहायक/ सहायक स्तर पाँचौं तहमा कार्यरत सिताराम आचार्यलाई फेरि भेटौला कार्यक्रम मार्फत् विदाइ गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको अध्यक्षता लेखा शाखा प्रमुख एवं निमित्त प्रमुख पिताम्वर वस्तीको रहेको थियो । सरुवा भइ जानुहुने सिताराम आचार्य यस नगरपालिकामा २०८१ भदौ १० गतेदेखि कार्यरत हुनुहुन्थ्यो भने उहाँ भोजपुरको अरुण गाउँपालिका सुरुवा हुनुभएको हो ।
प्रशासन शाखा प्रमुख लुकनाथ पोख्रेलले सञ्चालन गर्नुभएको भेरि भेटौला कार्यक्रममा सूचना अधिकारी शिवकुमार राई, शिक्षा शाखा प्रमुख नविन खुलाल, शाखा प्रमुखहरु र नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment