डाँसखोलामा गरियो च्यानलाइज


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १० मा डाँस खोलाले पु¥याएको क्षतिको बुधबार अनुगमन गरिएको थियो । 
अनुगमन पश्चात् बुधबार र विहिबार गरी तुरुन्त च्यानलाइज गरिसकिएको वडा सदस्य बीरबहादुर बस्नेतले जानकारी दिनुभयो । वडाको जिरिखिम्ती, पशुपतिनगर चौकमा करिब २ सय ७५ घर परिवारको बसोबास गर्ने गरेका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment