सिंचाई मोटर वितरण कार्यक्रम आ.व. २०८०/८१ को फिल्ड भिजिट



अनमोलमणि समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाको सिंचाई मोटर वितरण कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को लागि आज फिल्ड भिजिट गरिएको छ । 
वडा नं. ६ को ५ वटा टोलहरुमा फिल्ड भिजिट गरिएको हो । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले, नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कृषि शाखा प्रमुख सविना राई, टिका राई र वडा सदस्य बिजय मण्डलको उपस्थितिमा फिल्ड भिजिट गरिएको थियो । 
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment