अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे–८ मा गाई भंैसीमा खोरेत रोगको सङक्रमण देखिएको छ ।
वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।
हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन आवश्यक छ ।
यो रोग देखा परेपछि वडा न. ८ का वडा अध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरुलाई बाहिर नलान सूचना जारी गरिएको छ । यो रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिसकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment