नन्दु गुरुङको ‘शिरबन्दी’ युट्युवमा सार्वजानिक



अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
ठ्याक्कै सय गीत गाएका छन् नन्दु गुरुङले । सो सय नं. गीतको बोल हो ‘शिरबन्दी’ । हिजो मात्र युट्युवमा सार्वजानिक भएको सो गीतलाई असाध्यै मेहनत र खुलेर गाएका छन् नन्दुले । 
सिक्किमको याङगाङमा छायांकन गरिएको सो गीतको म्यूजिक भिडियो एक गाउँको पारिवारिक कथामा बुनिएको छ ।  
सांगीतिक क्षेत्रमा निक्कै आशा गरिएको अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीत रहेको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने जिवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहासिं थापा मगरले छायांकन गरेका हुन् । 
ताराविर पाण्डेले निर्देशन गरेको सो गीतको भिडियोमा करण धिताल, विद्या लिम्बु, प्रेम पैजो, विजया लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment