पथरीमा यामाहा सिम्रिक दिपावली साँझ हुने


अनमोल समाचारदाता
पथरी । दिपावलीको उपललक्ष्यमा पथरीशनिश्चरे–१ मा स्थापित रेडियो सिम्रिकले दिपावली साँझ गर्नेभएको छ । 

कात्तिक २५ गते शनिबारका दिन हुने सो कार्यक्रमका मुख्य आकर्षण चर्चित गायक शम्बु राईले प्रस्तुति दिनेछन् । 
सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन रहनेछ भने रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज शिवा र टेलिसिरियल ‘दोबाटे’कोे विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । 

पथरी रत्नचौकमा हुने सो कार्यक्रमको ब्रान्ड टाइटल पी.एम.सी. अटो टेडर्स प्रा.लि. रहेको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment