कलाकार सरोजा खड्गी सम्मानित


अनमोल समाचारदाता
पथरीशनिश्चरे । नेपाललाई विश्वमाझ ललित कला तथा मूर्तिकला (सेरामिक)को माध्यमबाट चिनाउनु हुने सरोजा खड्गीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
पथरी शनिश्चरे–१ कि खड्कालाई शुक्रबार पथरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पथरी घरेलु तथा साना उद्योग महासंघ नगर कार्य समितिको दोस्रो चुनावी साधारणसभामा वरिष्ठ चित्रकार खड्गी सम्मानित हुनुभएकी हुन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment