अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. २ ले नगरपालिकाको सेवा सुविधा र सूचनाहरु प्रभावकारी रुपमा टोल, बस्तीहरुमा संचार गर्ने हेतुले विद्युतीय सूचना साईकल सुरुवात गरेको छ ।
वडा कार्यालयको १ लाख ५० हजार बजेटबाट सो सूचना साईकल खरिद गरिएको वडा अध्यक्ष नैना राईले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment