अनमोल समाचारदाता
पथरी । ‘सत्य तथ्य विवरण दिउ, किसान सुचिमा आवद्ध बनौं’ भन्ने मूल नाराका साथ माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. ३, ५ र ६ मा माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । विशेषतः माटोको नमूना कसरी लिने भन्ने विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाले प्रशिक्षण गरिएको कृषि शाखा प्रमुख सबिना राईले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment