लर्डबुद्धको २१ औं साधारणसभा सम्पन्न


अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–२ को २१ औं साधारणसभा सम्पन्न भएको छ । 
कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई रहनुभएको रहनुभएको थियो । विशिष्ट अतिथि वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडा सदस्य सपना राई, वडा सदस्य चन्द्र राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
संस्थाको पूर्व सञ्चालक, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment