अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नगरपालिकाको न्युनतम स्थानीय दररेट २०८०÷०८१ स्वीकृत गरियो, नगरपालिकाको नगर खेलकुद सञ्चालन कार्यविधि २०८० स्वीकृत र ई–रिक्सा व्यवस्थापन समितिको संयोजकमा कार्यपालिका सदस्य विरध्वज शिवालाई मनोनित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment