लागु औषध दुव्र्यसन विरूद्ध पथरीमा र्याली


अनमोल समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित पञ्चायन माविको ४५ औं वार्षिकात्सवको अवसरमा विद्यालय क्षेत्रमा मदिरा र सुर्तिजन्य बस्तु विक्री नगर्न अनुरोध गर्दै शुक्रबार ¥याली प्रदर्शन गरिएको छ । 
भदौ ६ गते पञ्चायत मावि स्थापना भएको ४५ वर्ष पुगेको छ । सो अवसारमा आयोजित प्रभात फेरि कार्यक्रमको आयोजना गरी कुलतमा नफसौ, मदिरामा नफसौ लगायतको नारा जुलुस सहित पथरी बजार परिक्रमा गरेका हो ।
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment