अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान निरन्तर सञ्चालन भइरहेको छ ।
साउन २८ गतेदेखि सुरु भएको रुवेला खोप अभियानको दोस्रो दिन दोस्रो पनि नगरपालिकाको सबै वडामा खोप अभियान निक्कै उत्साहप्रद रह्यो ।
दोस्रो दिन २९ गते यस अभियानमा ६ वर्षदेखि ५९ महिनाको बालबालिकाहरु ८ सय ३४ जना, ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु २ हजार ९ सय २९ जना गरी जम्मा ३ हजार ७ सय ६३ जनालाई खोप लगाइएको नगरपालिकाका सिअहेव अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो ।
नगरमा हिजो जम्मा जम्मा ४ हजार ४ सय ४० जनालाई दादुरा रुवेला खोप लगाइएको थियो ।

0 Comments:
Post a Comment