नगरमा पालिका स्तरीय समिक्षा बैठक


अनमोल समाचारदाता
पथरी । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम पालिका स्तरीय समिक्षा बैठक आ.व. २०७९÷०८०  कार्यक्रम सम्पन्न भएको छ । 
आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको आयोजना पथरीशनिश्चरे नगरपालिकाको रहेको थियो । यस्तै करुणा फाण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा पालिका स्तरीय समिक्षा बैठक कार्यक्रम भएको हो । 
कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले मन्तव्य राख्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment