भू.पू्. सैनिक अंग्रेजी स्कुलमा कक्षा ११ सुरु


अनमोल संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुल (सार्वजानिक शैक्षिक गुठी)मा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन सुरु भएको छ । 
यसै शैक्षिक सत्र २०८०÷०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गरिएको प्रधानाध्यापक उपेन्द्र कडेलले बताउनुभयो । भूपू सैनिक अंग्रेजी स्कुल वि.सं.२०५४ मा स्थापना भएको हो । हाल सो स्कुलमा ५ सय ८० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कर्मचारी रहेका छन् ।  



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment