पथरी । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजनामा धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ ।
शनिबार पथरी शनिश्चरे–६ मा स्थापित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यमशीलता सम्वन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुभएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन तुम्बापो, विशिष्ठ अतिथि धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमाल, केन्द्रीय सदस्य रोमान्सी धिमाल, नगर कमिटी उपाध्उक्ष गंगा धिमाल, नगर कमिटी सल्लाहाकार इन्द्रबहादुर धिमाल, वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बस्नेत, स्थानीय समाजसेवी बद्री निरौला लागयतको उपस्तिथि रहेको थियो ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा नगरभरिका १३ वटा टोल समितिबाट ६५ जनाको सहभगिता रहेको कार्यक्रमका सभापति एवम् समुदायका नगर कमिटी अध्यक्ष भुवन धिमालले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment