अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे वडा नं. ७ ले आर्थिक वर्ष २०८०÷०८१ को योजना तथा कार्यक्रमहरु तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
आइतबार वडाको सभाहलमा भएको सो कार्यक्रम वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा वडाका वुद्धिजिवी, सामाजिक अगुवा तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment