जेष्ठ नागरिक सम्मान






मोरङको पथरी शनिश्चरे वडा नं. ३ मा स्थापित जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपालले नगरका ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापोले सम्मानका साथै जेष्ठ नागरिकलाई बुधबार छाता वितरण गर्नुभएको छ ।

–तस्बिर : अनमोलमणि साप्ताहिक

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment