अनमोल समाचारदाता
पथरी । मोरङ र सुनसरीका मगर समुदायका ३० जना वापा (पुरोहित)हरू
मोरङको पथरी शनिश्चरेमा भिक्षा लिँदै हिडेका छन् ।
शनिबार गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीमा २२ दिनको ध्यानपश्चात् दीक्षा आर्जन गरेपछि उनीहरु भिक्षा माग्न निस्केका हुन् । उनीहरुले पथरी बजार परिक्रमा गरेका थिए ।

0 Comments:
Post a Comment