निःशुल्क पशु स्वास्थ्य शिविर


अनमोल समाचारदाता
पथरी ।
पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा शुक्रबार निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम भएको छ । 

‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने मूल उद्देश्यका साथ विहान ८ बजेदेखि १२ बजेसम्म वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो । 

निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमको प्राविधिक सहयोग भने पथरी शनिश्चरे नगरपालिका पशुपन्छी शाखाले गरेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment