ब्राउन सुगरसहित दुई पक्राउ


अनमोल समाचारदाता
पथरी । लागूऔषध ब्राउन सुगर तथा नगद सहित दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।

असोज २४ गते अपरान्ह ४ बजे लागूऔषध सहित मोरङको पथरीशनिश्चरे –९ बस्ने ३० वर्षीय सन्तोष लिम्बु र २९ वर्षीय सुनिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगर तथा नगद सहित इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट लागूऔषध ऐन अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment