हरियालीको सम्मान :

मोरङको पथरीशनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ता भित्रको वृद्ध वृद्धा सदस्यहरुलाई सम्मान पत्र र नगद ५ हजार सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाले सम्मान पत्र र नगद वितरण गरी सम्मान गरिएको थियो ।  

– तस्बिर : सन्तोष राई/अनमोलमणि साप्ताहिक

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment