नेपालमा मरिचको खेतीको सम्भावना अध्ययनप्रति कसैले चासो देखाएको पाइँदैन । तर, पथरीशनिश्चरे २ देवीगन्जका हङसबहादुर साम्बा लिम्बुले मरिचतको खेती गरिरहेका छन् । वि.सं. २०५७ सालदेखि नै मरिच खेती निरन्तर गरिरहेका छ्न । साम्बाको घरछेउमा रहेको सुपाडी आँप नरिवलको रुखभरि लहराले जेलिएर लटरम्म फलेको मरिचको दृश्य लोभ लाग्दो नै छ । सदाबहार हरियो रहने मरिचबाट साम्बाले गत सिजनमा सुकाएको १० केजी बढी विक्री गरेको जानकारी गराए । – तस्बिर : विजय खम्बु

0 Comments:
Post a Comment