वडा नं. ८ द्वारा साँस्कृतिक पोशाक वितरण



अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आज लिम्बु जातिको केलाङ नृत्यमा लगाउने साँस्कृतिक पोशाक वितरण गरेको छ । 
वडाले यसअघि एक महिने निःशुल्क केलाङ नृत्य प्रशिक्षण गराएको थियो भने च्याब्रुङ, महिलाले लगाउने गहना आदि पनि वितरण गरेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा सदस्यहरु, कर्मचारीहरु र वडावासीहरुको उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment