वडा नं. २ मा वाली उपचार शिविर

अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २ मा वाली उपचार शिविर कार्यक्रम सम्पन्न भएको छ । 
बुधबार वडा कार्यालयमा बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा सो शिविर कार्यक्रम सञ्चालन भएको हो । वडाका कृषकको उपस्थितिमा वडाका जनप्रतिनिधि, नगरका कृषि शाखाका कर्मचारीद्वय टिका राई, प्रवेश ढकाल र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक योगेन्द्र राईको उपस्थिति रहेको थियो । आज वडा नं. ४ मा वाली उपचार शिविर सञ्चालन हुने कृषि विकास शाखाले जनाएको छ ।  

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment