सिपमुलक तालिमको उप प्रमुखद्वारा अनुगमन


अनमोल समाचारदाता
पथरी । मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री (टोपी र झोला) उत्पादन सम्वन्धी ३० दिने सिपमुलक तालिमको नगर उप–प्रमुख देविमाया काफ्लेले अनुगमन ÷निरीक्षण गर्नुभएको छ । 
पथरी शनिश्चरे वडा नं. ३ को कार्यालयमा ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री (टोपी र झोला) उत्पादन सम्वन्धी ३० दिने सिपमुलक तालिमको उपप्रमुख काफ्लेले मंगलबार अनुगमन÷निरीक्षण गर्नुभएको हो । अनुगमन पश्चात् तालिम प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग यो तालिमबाट सबैजना व्यवसायिक हुनुपर्नेमा जोड दिनुभयो । 
नगरको आयोजनामा सञ्चालन भएको सो तालिममा वडाका २२ जना महिलाहरुको सहभागिता रहेको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment