अनमोल समाचारदाता
पथरी । नेपाल स्काउट पथरी शनिश्चरे नगर अन्तर्गत २ वटा विद्यालयका स्काउटर विद्यार्थीहरुको सामुहिक क्याम्पिङसँगै कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार स्काफको दिक्षान्त समारोहका साथ विभिन्न कार्यक्रमसहित पञ्चायत माविको प्राङ्गणमा सम्पन्न भएको हो । पथरी शनिश्चरे नगर प्रमुख एवं पथरी शनिश्चरे नगरपालिका स्काउट प्रमुख देविमाया काफ्ले, नगर शिक्षा शाखा प्रमुख एवं स्काउट सदस्य सचिव नविन खुलाल, पथरी शनिश्चरे स्काउट प्रमुख रोशन बुढाथोकी लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा फायर क्याम्प, जिपलाइन गर्न सिकाइएको थियो । दिक्षित विद्यार्थीहरुलाई स्काफबाट दिक्षित गरिएको थियो ।

0 Comments:
Post a Comment