सूचना साइकल


मोरङको पथरीशनिश्चरे वडा नं. २ ले नगरपालिकाको सेवा सुविधा र सूचनाहरू प्रभावकारी रुपमा टोल, बस्तीहरूमा संचार गर्ने हेतुले विद्युतीय सूचना साईकल सुरुवात 
गरेको छ । वडा कार्यालयको १ लाख ५० हजार बजेटबाट सो सूचना साईकल खरिद गरिएको वडाले जनाएको छ । –तस्बिर : अनमोलमणि साप्ताहिक

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment