मेयरको सह्रानीय कार्य


विराटनगर महानगरपालिकाले बजारको मुख्य भागमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान मङ्सिर –२२ गतेदेखि  नै सुरूवात गरिएको अवस्था छ । 

विराटनगर महानगरपालिका –९ को जलजला रोडमा कोइरालाका भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफू खुशी निर्माण गरेका संरचना हटाइएको अभियानलाई द्रुतगतिमा बढाइएको अवस्था छ ।

नगर प्रहरी प्रमुख राजन पौडैलको नेतृत्वमा डोजरसहित पुगेको नगर पसल निर्माण गरेका सेटब्याक लगायतका अवैध संरचना हटाएको अवस्था छ।नगरमा प्रहरीले जथाभावी झुन्ड्याएका अनावश्यक होर्डिङ बोर्डसमेत हटाइएको अवस्था छ।महानगरपालिकालाई सफा,सुन्दर र व्यवस्थित र विकसित बनाउने महानगरको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरूवात गरिएको सँगै महानगरपालिका प्रमुख नागेश कोइराला जानकारी दिइएको अवस्था छ।त्यसमा पनि ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाइएको स्पष्ट पारिएको अवस्था छ।परिवर्तन भन्ने कुरा आफैबाट परिवर्तन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताएको अवस्था छ

विराटनगर प्रदेश नं–१ को राजधानी पनि यसलाई सफा,सुन्दर व्यवस्थित बनाउनु पर्ने दायित्व महानगरबासीको हो भन्ने कुरा हेक्का राख्न जरुरी छ।त्यसमा पनि बजार क्षेत्रभित्र सौन्दर्यकरण,दुर्घटना , न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कार्तिक – ३ गतेबाट  सार्वजनिक सूचना गरिएको अवस्था छ। यस्तो असौन्दर्यकरण बन्दै गएको महानगरपालिका सफा र सुन्दर  बनाउने महानगरपालिका मेयर नागेश 
कोइरालालाई सलाम छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment