सम्पादकीय : निर्मूल पार्न जरुरी छ


नेपालभरि लैङ्गिक हिंसा अन्तर्गत १६ दिनै अभियान चलिरहेको अवस्था छ । लैङगिक हिँसा घर–घरबाट अन्त्य गर्नुपर्दछ । कतिपय ग्रामीण मेग अझै पनि यर्थावत रुपमा कायम रहेको अवस्था छ । वास्तवमा गाँउका अशिक्षितका कारण यस्ता हिँसा बढनुका कारण तत्व हुन् । 

मानवीय समवेदनका हिसाबले धेरैजसो ग्रामीण मेगमा यस्ता समस्याहरुले गाँजेका अवस्था छ । कतिपय ठाँउमा यसले विकराल रुप लिएको अवस्था यथावत रहेको छ । हामीसँग यस्ता समस्याहरु छ । व्यात्त रुपमा रहेको अवस्था रहेको छ । 
हामी–बीच विशेष गरी, नारी–नारी पनि हिंसाका कारक तत्व बन्दै गएको अवस्था छ । यसमा पनि नारीले–नारीका समस्यालाई राम्ररी बुझ्न आवश्यक रहेको अवस्था छ । यसमा खासगरी हामीले शिक्षाको माध्यमबाट जनचेतनामूलक जानकारी दिएर पनि यो हिंसालाई न्यूनीकरण गर्न सक्ने अवस्था रहेको छ । 

यसमा खासगरी ग्रामीण महिला हिंसालाई उत्पीडित र शोषित भएको अवस्था रहेको छ । त्यसमा पनि यो १६ दिने अभियानलाई गाँउ–गाँउ पु¥राउनु पर्दछ भन्ने हो । ग्रामीण भेगमा अझै पनि चेतनाका स्तर कम रहेकाले पनि त्यही चेतना स्तरलाई अभिवृद्धि गरि १६ दिने अभियानलाई दु्रत गति दिन आवश्यक रहेको अवस्था छ ।

यसबाट पनि चेतनास्तर अझ सशक्त रुपमा अघि बढाई, त्यसलाई अझ बढाई लैङ्गिक हिंसा अझै कायम रहेकाले यसलाई निर्मूल पार्न जरुरी छ । वास्तवमा यो पक्कै पनि राम्रो कुरा होइन । यसलाई पूर्ण रुपमा निर्मूल गर्न जरुरी छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment