पथरी शनिश्चरे नगरद्वारा योजना अनुगमन्


अनमोल समाचारदाता
पथरी । कात्तिक १६
मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज मंगलबारे अमरहाट बजार कालोपत्रे योजनाको अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समितिका संयोजक देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र प्राविधिक सहितको टोलीले वडा नम्बर १० को कालो पत्रे कार्यको अनुगमन् गरेको छ । 

वडा स्तरीय योजना सिलिङ बजेट अन्तर्गत २० लाख ९७ हजार ७३ रुपैयाँको बजेटमा ३ सय ४८ मिटर लम्बाई र चौडाई ५ मिटर बाटोमा कालो पत्रे सम्पन्न भएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment