सम्पादकीय : आवश्यक कारवाही गर्नैपर्छ

भारतको बिहार र उत्तर प्रदेशका विभिन्न नदीहरूबाट अवैध रुपमा बालुवा निकालेर बेच्ने तस्करहरुको गिरोहले अवैध हतियारको पनि कारेवार भइरहेको अवस्था छ । उनीहरुको सम्पर्क नेपालसम्म पनि रहेकाले, अवैध हतियार नेपाल ल्याउने गिरोहको उनीहरुसँग पनि सम्पर्क रहने गरेको रहस्य बाहिरिएको अवस्था छ । त्यसमा पनि नेपाल ल्याएर बिक्री गर्ने हतिबार भने, ठूला नभएर साना खालका रहने गरेको तथ्थ बाहिरिएको छ ।

बिहारको आरा जिल्ला अन्तर्गतका नदीहरुबाट अवैध रुपमा बालुवा निकालेर बच्ने गिरोहको नाइर्क शुभ्भ सिहलाई भारतीय प्रहरीले तीन दिन अगाडि उत्तर प्रदेशको सल्लाहकरबाट पक्रिएको अवस्था छ । केही दिन पहिले दिल्लीको असन्दविहार बसपार्कबाट ठूलो परिणाममा बरामद भएको कर्तुत शुभभ सिंहले हालै मात्र ध्यान 

राईफल खरिद गरेको अवस्था छ । अलरोखण्डबाट आयात गरेको कार्तुस र राइफल बिहारसम्म आपत्ति हुने गरेको अवस्था प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय प्रहरीले शुभम् सिहले टालै मात्र ध्यान र राइफल खरिद गरेको अवस्था छ । कार्तुस राईफल बिहारसम्म आपूर्ति हुने, गरेको अवस्था छ । 

यस्ता आपराधिक गतिविधि सिमाना नाकाबाट भइरहेको अवस्था छ । यस्ता आपराधिक गिरोहले, साना हतियार नेपालमा पनि बिक्री गर्ने गरेको अवस्थाबाट नेपालको सुरक्षा व्यवस्थापन कस्तो चुनौती आउँछ । यस विषयमा बेचेर अघि बढ्नुपर्दछ ।

नेपाल सरकार तथा गृह मन्त्रालय र मातहतका कर्मचारी लगायतले यस विषयमा प्रहरी प्रसाशनलाई सिमानामा सुरक्षा जस्ता गरी उनीहरुको अवैध  हात हतियारलाई पक्रेर अनुसाधान गरी आवश्यक कारवाही गर्न जरुरी छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment