निर्वाचनबाट केही सिकौं



यतिबेला मङ्सिर ४ गते नेपाल सरकारले प्रदेश सभा र संघीय निर्वाचनको लागि आवधिक ५ वर्षका लागि निर्वाचन घोषणा गरेको अवस्था छ । निर्वाचन मङ्सिर ४ गते घोषणा गरेसँगै अब, विभिन्न दलका पार्टीहरु निर्वाचनमा होमिने अवस्थामा छन् । 

५ वर्षमा संघीय/प्रदेशमा जनतामुखी कामहरू के–के गरे त ? त्यसको फेहरिस्त हिसाव–किताब कसैलाई याद छ त ? स्वयम् जनताले त्यो कुरालाई अनुभूतिवोध गरेका छन् । नेताहरू जनताप्रति कतिको उत्तरदायित्व छन् अब निर्वाचनमा मात्र देखापर्ने नेताले जितेर गएपछि के–के गरे त ? जनताका पक्षमा त्यो स्वयम् जनताले अनुभूत गरेको अवस्था छ ।

वास्तवमा जनता जनादेन भन्ने मात्र नेताले बुझ्नुपर्छ कि ? साँच्चै जनताका दुःख पीर पीडालाई परेका बेला मलम लगाएका छ त ? यिनै नेताहरु अब हाम्रै घरदैलोमा फेरि आउने सम्भावना निर्वाचनको घोषणा सँगैसँगै देखिएको अवस्था छ । सबै दलले जनता नै सर्वोच्च हो भनेर आ–आफ्ना कुराको खान गरेर जनतालाई कसरी आफ्नो पक्षमा तान्नु हो भन्ने अवस्था यतिबेला रहेको छ । 

फेरि आउने नेताहरुले जनताको पक्षमा के–कस्ता काम गरेका छन् त ? त्यसमा पनि जनताका पीर मार्का र पडिालाई सम्बोधन गरेका छन् त ?त्यसमा पनि जनताका पीर मार्का र पीडालाई सम्बोधन गरेका कतिको गरेका स्वय्म जनताले यस पटक भोट दिएर जिताउँछन् । 

जनताप्रति उत्तरदायी नेताको काम कतिबेला रहन्छन् स्वयम् नेताको स्वभूत संकलन जनताले गर्ने बेला आएको आगामी संघीय प्रदेशको आवधिक निर्वाचनले पर्वक देखाउने भन्नु जरुरी छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment