बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई गीतमा कैद गरिएको छ । गीतमा फिल्मका दुई मुख्य पात्र पूजा र सोनमको चरित्रबीचको सम्बन्ध स्थापना गर्न प्रयत्न गरिएको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मबाट थोप्देनले नेपाली फिल्ममा डेब्यु गरेका हुन् । फिल्मको मुख्य भूमिकामा आकाश श्रेष्ठ पनि छन् ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment