इटहरीको पिसजोन आवासीय माध्यमिक विद्यालयले आफ्नो छात्रा सिमला धिताललाई अत्यधिक भोट दिएर जिताउन आग्रह गरेको छ । धिताल हाल दि भोइस किड्समा प्रतिस्पर्धी रहेकी छिन ।
ब्लाइन्ड अडिसनमा चार वटै कुर्सी घुमाएर जर्जहरूको मन जितेकी धिताल कोच मेलीनाको टिममा रहेकी छिन् ।
उनलाई विजयी बनाउन भोटको आवश्यक परेको हुँदा विद्यार्थी तथा अभिभावकहरूलाई स्कुलले आग्रह गरेको हो । स्कुलले खल्ती एप्सबाट प्रतिस्पर्धी धिताललाई भोट गरी दि भोइस किड्स सिजन ३ को उपाधी जिताउन आग्रह गरेको हो ।

0 Comments:
Post a Comment