उप–प्रमुख देवीमाया काफ्लेद्वारा अस्पतालको अनुगमन


अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालको आकस्मिक तथा अन्तरङ्ग विभागको अनुगमन गरिएको छ । 
नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले आकस्मिक तथा अन्तरङ्ग विभागको अनुगमन गर्नुभएको हो । 
काफ्लेले अनुगमनका क्रममा अस्पतालका बिरामीलाई दिइने उपचार सेवा, अस्पतालमा विरामीका लागि औषधिको पर्याप्तता, चिकित्सा सामग्रीहरूको उपलव्धता लगायतका विषयको जानकारी लिनुभएको थियो ।  
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment