सुन्दा निक्कै अनौठो प्रत्यार नलाग्ने घटनावृत्त पर्दाफास भएको अवस्था छ । आफ्नै बाबुबाट यौन धक्काले छोरी बेहोस भएको समाचार पनि समाजमा देख्न र सुन्न पाइएको अवस्था छ । समाजमा कमै मात्र यस्ता प्रकृतिका घटनाहरू हुने
गर्दछन् । यो प्रकृति घटनाले मानिसको सम्बन्धको के भरोसा गर्नु र ? के संसार नाता–सम्वन्ध सीमा–पराकाष्ठा नाघेको उपज होइन र ?
९ वर्षको हुँदाबाट नै आफ्नै छोरीसँग यौन क्रियाकलाप गदै आएका दुई पत्नीका श्रीमान् ४० वर्षीय ईलाका प्रहरी कार्यालय पथरीले केही दिन पक्रेर कारवाहीको दायरामा ल्याएको अवस्था छ । हाल उनी ११ वर्षकी भएकी छिन् । त्यो नरयौन पिपाशु बाबु भन्ने कलंकले ३ वर्ष अघिदेखि नै छोरीसँग यौन क्रियाकलाप गरेको अवस्था ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतमले बताएएका छन् ।
घटना विवरण अनुसार पीडित बालिकाका बुबा–आमा वैदेशिक रोजगारमा गएर आएपछि उनकी आमाले दोस्रो विवाह गरेकी अवस्था पाइएको हो । हजुरआमासँग बस्दै आएकी ती बालिकालाई पटक–पटक बलात्कार गरेर आफ्नै बाबुले यौन पूर्ति गरेको अवस्था पनि घिनलाग्दो परिवारको विकराल रुप दृश्यसचित्र ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरीक्षक गौतम प्रशंसाका पात्र बनेको छ ।
आफ्नै परिवारबाट पनि बलात्कार हुनुले पनि, त्यसमा पनि आफ्नै बाबुबाट बलात्कार शिकार बनेकी ती बालिकाकी बाबुलाई कारवाहीको दायरामा ल्याइकिएको छ ।
यस्ता नालायक बाबुलाई हाड नाता सम्वन्धी ऐन अन्तर्गत आजीवन जेलमा सडाउन जरुरी छ । जबकी, अरू बाबुहरू फेरि यस्तो घिनलाग्दो क्रियाकलापमा दुष्साहस नगरुन भन्न जरुरी छ । यसलाई कडा भन्दा कडाँ सजायँ होस् ।

0 Comments:
Post a Comment