उर्लाबारी नगरपालिकाको बजेट ९९ करोड ५२ लाख

अनमोल समाचारदाता/उर्लाबारी

मोरङको उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा झन्डै १४ करोड बढाउँदै ९९ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार नगरसभा मार्फत् नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४३ करोड ३७ लाख ४२ हजार ९८० र पुँजीगततर्फ ५६ करोड १५ लाख १२ हजार रुपैया बजेट बिनियोजन गरेको छ । 

चालु आवका लागि नगरपालिकाको बजेट ८५ करोड ७८ लाख २० हजार ३ सय रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment