वडामा अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षण


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त नागरिकहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम निरन्तर सम्पन्न भइरहेको छ । 
असार महिनामा लगातारको झरीले जेष्ठ नागरिकमा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अहिले पनि निरन्तर रुपमा स्वास्थ्य परीक्षण भइरहेको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment