मोरङको पथरी शनिश्चरेमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ को उद्घाटन गर्नुहुँदै नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई लगायत अतिथिहरू । खेलकुद महोत्सव शनिबारदेखि माघ १५ गते सम्म सञ्चालन हुनेछ । – तस्बिर : अनमोलमणि साप्ताहिक
Subscribe to:
Post Comments
(
Atom
)
0 Comments:
Post a Comment